पारस शाह लामो समय बस्ने गरि हानिए !
पूर्व युवराज पारस शाह सुदुर पश्चिमको पर्यटकीय स्थल खप्तड पुगेका
छन् । लामो समय खप्तडमा बस्ने गरि गएका पारस डोडीको झिंग्राना हुँदै खप्तड
पुगेका हुन् ।
खप्तडमा
२ हप्ता बिताउने गरि पुगेका पारस स्व. राजा बिरेन्द्रले राजपरिवार खप्तड
जाँदा बस्नको लागि बनाएको भिआईपी पाहुना गृहमा बस्नेछन् ।
उनका
साथमा शितास्मा राज्यलक्ष्मी शाह, उनका निकट मित्र प्रवनजंग सिंह
(ब्याघ्रवेदनाथ) लागाएतका ब्यक्तीहरु खप्तड पुगेका छन् । पूर्व युवराजको
खप्तड भ्रमणलाई लिएर सूदुरपश्चिमा बासिन्दा अत्यन्त उत्साहित बनेका छन् ।
सेतोपरेवा डट कममा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...