-->
डिआईजी नवराज सिलवाल भन्छन्,‘सबै डाक्टरको सर्टिफिकेट जाँच हुन्छ’


सबै चिकित्सकको नक्कली प्रमाणपत्रको अनुसन्धान हुन्छ ? 
– नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको रुपमा काम गर्न अनुमति लिएका सबैको शैक्षिक प्रमाणपत्रको अनुसन्धान हुन्छ ।

नक्कली देखिएकालाई कारबाही नगरी काउन्सिलको नम्बर खारे गरे हुन्न ? 
–कसैले झुक्याएर काउन्सिलबाट अनुमति लिए पनि चिकित्सकीय अभ्यास गरेको छै भने ऊ आफैले निवेदन दिएर खारेज गराए सम्भव छ । तर झुक्याएर अनुमति लिए चिकित्सककको रुपमा काम गरेकाहरुको हकमा यो सम्भव छैन । गलत काम गर्ने सबै अनुसन्धानको दायरामा आउँछन् । कान्तिपुर दैनिकबाट




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.