-->
पानीमा रुझ्दै सिंहदरबार छिरे विप्लवका कार्यकर्ता (फोटोफिचर)

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भ्रष्टचारीलाई कारबाही गर्नुपर्ने, कालोबजारीलाई नियन्त्रण गर्नुपर्नेलगायतका माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार एक ज्ञापनपत्र बुझाएको छ । 
biplav maoist protest (4)
विप्लव माओवादी उपत्यका इन्चार्ज ब्यूरो सन्तोष बुढा मगरको अगुवाईमा कार्यकर्ताहरु सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । 
biplav maoist protest (3)
ज्ञापनपत्र बुझाउनुअघि शान्तिबाटिकाबाट सुरु भएको जुलुस, रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा, माइतीघर, बबरमहल हुँदै हनुमानस्थान पुगेर पुगेर बुढा नेतृत्वको सीमित कार्यकर्ता ज्ञापनपत्र बुझाउन सिंहदरबार छिरेका थिए । 
biplav maoist protest (6)
जुलुस सिंहदरबार तर्फ अघि बढ्ने क्रममा पानी पर्दा कार्यकर्ताहरु रुझ्न समेत पुगेका थिए । 
biplav maoist protest (5)


biplav maoist protest (2)

biplav maoist protest (1)


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.