-->
भूकम्पबाट प्रभावित बासिन्दाहरु बौद्धस्थित तारा गाउँको चौरमा ।

सरकारले भूकम्प पीडितका लागि घर बनाउन एकमुष्ट डेढ लाख रुपैयाँ दिने भनेको छ । त्यो रकम कहिले दिन्छ पत्तो छैन ।

घरै नभएपछि नबनुन्जेल त सकस हुने नै भयो नि । अब काठमाडौंको हालत नै यस्तो छ भने अन्तको के होला ? विनाशकारी भूकम्पबाट प्रभावित बासिन्दाहरु बौद्धस्थित तारा गाउँको चौरमा ।source:  Ajako khabar 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.