माछापूछ्रे बैंकमा जागिर खुल्यो , अनलाइनबाटै आवेदन
काठमाडौँ, ३१ असार | नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त वित्तीय संस्था माछापूछ्रे बैंकमा जागीर खुलेको छ । बैंकले अफिसरदेखि रिसेप्सनिस्टसम्मको पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आईटी डिपार्टमेन्टका लागि अफिसर अथवा जुनियर अफिसर, उपत्यका र उपत्यकाबाहिरका शाखाहरुका लागि व्यवस्थापन प्रशिक्षार्थी, उपत्यका बाहिरका शाखाहरुका लागि जुनियर एसिस्टेन्ट प्रशिक्षार्थी र रिसेप्सनिस्ट पदका लागि आवेदन दिन दक्ष र इच्छुक नेपाली नागरिकलाई आह्वान गरेको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...