सामाजिक सुरक्षा (वृद्ध) भत्ता यस्तै पाका, गरिब, दुःखी, पीडित, असक्तको लागि ठूलो
राहत हो ।
वृद्ध, वृद्धालाई दिइने सामाजिक सुरक्षा (वृद्ध) भत्ता यस्तै पाका, गरिब, दुःखी, पीडित, असक्तको लागि ठूलो राहत हो । इलामको आमचोकका एक वृद्ध सामाजिक सुरक्षा भत्ता ग्रहण गर्दै छन् तर उनलाई कार्यालयसम्म आउन कठिन छ । घर-घरमै पुर्याउन सके झन् कति सहुलियत हुन्थ्यो होला ? तस्विरः रासस ajako khabar


0 comments
प्रतिक्रिया दिनुहोस्...