-->
रोजगारीको सिल्सिलालामा युएर्इमा कार्यरत तनहुँको मिर्लुङ्ग घर भएका पुरन कुँवरको असामयिक निधन


युएइ २९ असर - मिर्लुङ्ग ३ तनहुघर भै ३ वर्षपूर्व रोजगारीकोसिल्सिलालामा युएइ आएका २५ बर्सिय पुरन कुँवरको गत सनिबार निधन भएको छ l कुँवर युएइ स्थित अल फज़ार म्यानेजमेन्टएल एल सी दुबई मासुरक्क्षागार्डका रुपमा कार्यरत थिए l
गत सनिबार बिहानैबिरामी भएका कुँवरलाईसंगै रूममा बस्ने साथीहरुले नजिकैको अस्पताल पुर्याएका थिए l हृधय घातकाकारण अस्पताल पुग्दा कुँवरको स्वासप्रस्वास बन्द भैसकेको थियो l कुँवरका एक भाइ, एक बहिनि र आमा छन l पतिको देहान्त भएको एक वर्ष नपुग्दै पुत्र वियोगबाट अचेत हुनुभएकी पुरनकी आमा फेरी सहाराविहीनहुनु पर्योl
परिवार, छिमेकी तथा आफन्तहरु कुँवरको मृत सरिरको पर्खाइमारहेकाछन l आर्थिक अवस्था अतेन्तै कमजोर रहेको कुँवरकाछिमेकी अनिल बोहोराले हामीलाई जानकारी गराए l कुँवरकोपरिवारलाई आर्थिक सहयोग गरिदिनको लागि संघ सस्था तथा समाजसेबी सबैमा अपिल समेत बोहोरlले गरेका छन l मृतक सरिर नेपाल लाने तयारी भैरहेको अनिल बोहोराले जनाएl-डिसीनेपाल डटकम


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.