-->
ओली सरकारका मन्त्रीहरुलाई थप नयाँ जिम्मेवारी, कसले कुन मन्त्रालय पाए?

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल माओवादीका मन्त्रिहरूले सामुहिक राजीनामा दिएपछि भएका मन्त्रीलाई थप जिम्मेवारी दिएका छन्।

प्रधानमन्त्रीले माओवादीले छाडेका ८ वटै मन्त्रालयको जिम्मेवारी आफूसमेत अन्य मन्त्रीलाई तोकेका हुन्। प्रधानमन्त्रीले संविधानको धारा २९८ बमोजिम मन्त्रीहरुलाई थप कार्यभार दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसैबीच ओलीले मन्त्रीहरुलाई थप कार्यभार दिएको पत्र बुधबार नै राष्ट्रपति कार्यालय पठाइएको छ।

नयाँ थप जिम्मेवारी पाएका मन्त्रीहरू

उपप्रधानमन्त्री र ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित टोपबहादुर रायमाझीको नेतृत्वमा रेखा शर्मा, सामान्य प्रशासन, अग्निप्रसाद सापकोटा, बन तथा भू संरक्षण, शक्तिबहादुर बस्नेत गृह, गणेशमान पुन आपूर्ति, गिरिराजमणि पोखरेल शिक्षा, उमेश यादव सिँचाइँ र हरिबोल गजुरेल कृषि मन्त्री थिए।source:seto pati 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.