पुनर्निर्माणका लागि जसले पैसा दिन्छौं भनेका थिए उनीहरु सबैले दिएनन्
काठमाण्डु, १८ साउन– भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न दाता मुलुक तथा दातृ निकायले करिब २ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन्। तर, नेपाल सरकारले भने त्यसमा ५० प्रतिशत रकम पनि पाउन नसकेको पाइएको छ । नेपालको पुनर्निर्माणका लागि १० असार २०७२ मा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा मित्रराष्ट्र तथा दातृ निकायले झन्डै ४ खर्ब ४० अर्ब रुपैयाँ बरासबेको सहायता घोषणा गरेको भए पनि हालसम्म घोषणाको ५० प्रतिशतभन्दा कम रकमको मात्रै प्रतिबद्धता प्राप्त भएको हो । राजधानी दैनिकबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...