-->
आक्रमणको अनुसन्धान भइरहेको छ– ऐरीक प्लेटर, प्रवक्ता

परराष्ट्र मन्त्रालय क्यानाडाका प्रवक्ता ऐरीक प्लेटरले सेतोपाटीसग भनेका छन –‘हामीले अफगानिस्तानको घटनालाई ‘रिभ्यु’ गरीरहेका छौँ। र, डिपार्टमेन्टले मोनीटर पनि गरीरहेको छ।’

अफगानिस्तानमा भएको आतंकारी हमलामा मारीएका नेपालीहरुको सुरक्षाको विषयमा क्यानारा किन मौन रहेको हो भन्ने प्रश्नको जवाफमा परराष्ट्र मन्त्रालय क्यानाडाका प्रवक्ता ऐरीक प्लेटरले भने ‘अफगानिस्तानमा भएको आक्रमणको अनुसन्धान भइरहेको।’

क्यानेडियन दूतावासमा काम गरीरहेका नेपालीहरु मारिनुले कामदारको सुरक्षालाई हेलचक्र्याइ गरीएको हो? भन्ने प्रश्नको जवाफमा ऐरीक प्लेटरले भने ‘हाम्रो मिसनको सुरक्षालाई कसरी ब्यवस्थापन गर्छाै भन्ने कुरालाई सार्वजानिक गर्न सक्दैनौ तर, अफगानिस्तानमा भएको आक्रमणलाई गम्भीर रुपमा लगेका छौ।’



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.