-->
चीनलाई सशंकित पार्दै उत्तर छिर्न खोज्यो भारत

काठमाण्डु, १७ असार– भारतीय दूतावासले चीनको तीब्बतसँग जोडिएको हुम्लाको हिल्सा विकासमा चासो देखाएको छ ।

मानसरोबर जाने पर्यटकको सुविधाका लागि भन्दै हिल्सा क्षेत्रमा धर्मशालालगायतका भौतिक पूर्वाधार निर्माणमा भारतले चासो देखाएको हो । हुम्लाका स्थानीय विकास अधिकारी बलदेव जोशीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरी भारतीय सहयोगलाई स्वाकार गर्ने वा नगर्ने भन्नेमा प्रष्ट पार्न आग्रह गरको छन् । कारोबार दैनिकबाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.