ढाका आक्रमणमा नौ इटलीका नागरिकको मृत्यु भएकाे पुष्टि
ढाका , असार । बङ्गलादेशको राजधानी ढाकाको एक रेष्टुरेन्टमा भएको आक्रमणमा परी इटालीका नौजना नागरिकको मृत्यु भएको इटालीका विदेशमन्त्री पाओलो जेस्टिलोनीले बताएका छन् । मृतकमध्ये नौजनाको सनाखत भएको छ । अन्य एकजना घटनापछि शनिबार अबेरसम्म सम्पर्कमा नआएको पनि विदेशमन्त्री जेन्टिलोनीले बताए । ढाकास्थित एक अस्पतालको मुर्दाघरमा अर्को एक परिचय नखुलेको मृत शरीर भएको बताइएको छ । इटालीका सञ्चारमाध्यमले रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण हुँदा १० जना इटालीका नागरिक रहेका बताएका छन् ।
Global Nepalipatro बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...