-->
दश हजार सिरियालीलाई अमेरिकाले शरण दिने

वासिङ्गटन, असार । यस आर्थिक बर्षमा अमेरिकाले १० हजार सिरियाली शरणार्थीलाई शरण दिने भएको समाचार छ । अमेरिकी राष्ट्रपति बाराक ओमाबाले सो प्रतिबद्धता जाहेर गरेको विदेशमन्त्री जोहन केरीले मङ्गलबार घोषणा गरेका छन् ।   अमेरिकाले सिरियालीलाई शरण दिने काममा ढिलाई गरिरहेको भन्दै अमेरिकामा विपक्षीहरुले बाराक ओबामाको विरोध गरेका थिए । यसै अवस्थामा विदेशमन्त्री केरीले सो घोषणा गरेका हुन् । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.