-->
लोकमानको डरले नेताहरु दुलामा पसे : डाक्टर केसी

समृद्धिका लागि हाम्रो अभियान भन्दै राजनीतिमा स्थिरताका लागि केपी ओली सरकारको निरन्तरता हुनुपर्ने माग सहित काठमाडौँको माइतीघरमा ¥याली निस्किएको छ ।  काठमाडौँमा युवाहरु स्वतस्फूर्त ¥यालिमा निस्किएका छन् । दिउँसो ३ बजे देखि ¥याली सुरु भएको छ ।


 
¥यालीमा सहभागीले राष्ट्रियता बेच्न पाइदैन, नयाँ सरकार चाहिदैन सपोर्ट गभरम्यान्ट, स्यावल गभरम्यान्ट ड्याभ्लव नेसन ‘सत्तामोह छोड, देश विकासमा जोड’, २५ वर्षमा २६ वटा सरकार, युवाको एउटै बोली विइआर विइथ केपी ओली लगाएतका प्लेकार्ड बोकी नारा लगाएका छन् ।

छोटो समयमा सत्ता परिर्वनका कारण देश विकास हुन नसेको भन्दै सबै दललाई खबरदारि गर्न ¥याली निकालेको उनीहरुको भनाई छ । ¥यालीमा हातमा राष्ट्रिय झण्डा बोकेका युवाको वाक्लो उपस्थिति रहेको छ । यस्तै विहान पोखरामा पनि स्वतन्त्र युवाले ¥याली निकालेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.