सुनको भाउ फेरि बढ्यो!
काठमाडौं, १७ असार । नेपाली सबजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा प्रति तोला ५ सय रुपैयाँले सुनको भाउ बढेको हो । शुक्रबार प्रति तोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव स्वदेशी बजारमा पनि परेको हो । यस्तै शुक्रबार चाँदीको भाउ पनि बढेको छ । तोलाको ३५ रुपैयाँले बढेर चाँदी आठ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...