खतराबाट जोगियो काठमाडौं
साउन। विश्व सम्पदासूचीको खतराको सूचीमा राख्न प्रस्ताव गरिएको काठमाडौं उपत्यकालाई खतराको सूचीबाट जोगाउन एक वर्षको मौका मिलेको छ ।
जुलाई १० देखिटर्कीको इस्तानबुलमा भइरहेको विश्व सम्पदा समितिको जारी बैठकले सन् २०१७ सम्ममा ध्वस्त भएका सम्पदाको सुधार गर्न मौका दिएको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...